साइबर संसारमा डिजिटल हस्ताक्षर व्यक्तिको परिचय हो । इमेल, क्रेडिट कार्ड र डिजिटल भुक्तानी जस्ता विद्युतीय डकुमेन्ट तथा गतिविधिमा प्रमाणीकरणका लागि गरिने हस्ताक्षर नै डिजिटल हस्ताक्षर हो । यो कागजमा गरिने हस्ताक्षरको डिजिटल स्वरूप होइन । क्रिप्टोग्राफी टेक्नोलोजी प्रयोग गरे...