close

च्याटजीपीटी आएसँगै विश्वभर एआई प्रविधिले व्यापक चर्चा पाइरहेको छ । साथै एआई प्रविधि के हो र यसले कसरी काम गर्छ भन्ने कुरा पनि धेरैले अहिले नजिकबाट महसुस गर्न थालेका छन् । नेपाली प्रविधि कम्पनी फ्युज मसिनले पनि विगत लामो समयदेखि यही प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ ...