रूचिर शर्मा/- केही समयअगाडि मात्र रोबोटको उदयले मानिसहरू बेरोजगार हुने अनुमान गरिएको थियो । यो विषयमा धेरै बहस र छलफल पनि चलिरहेको छ । यद्यपि सरोकारवालाहरू भने अहिले आएर विश्वको अर्थतन्त्रलाई जोगाउन रोबोटको उत्पादन छिटो छिटो गर्नुपर्ने तर्क राख्छन् । फाइनान्स...