काठमाडौँ । गुगलले आफ्नो ‘इन्टेलिजेन्ट आइवेयर’ अर्थात स्मार्ट चस्मा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीको गत साता सम्पन्न वार्षिक डेभलपर सम्मेलन 'गुगल आई/ओ २०२६' मा एन्ड्रोइड एक्सआर प्लेटफर्ममा आधारित स्मार्ट चस्मा आगामी सेप्टेम्बरदेखि डिसेम्बर महिनाभित्र ...
