close

काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको अवैध कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर निवासी २५ वर्षीय मुकेश प्रजापती रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई बिहीबार माइतीघर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुस...