काठमाडौं । यदि तपाईँ पनि सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ भने सतर्क हुन जरुरी छ । किनकी सामाजिक सञ्जाल माध्यमको विषयलाई लिएर एउटा आश्चर्यजनक खुलासा भएको छ । अमेरिकी सरकार अन्तर्गत रहेको फेडरल ट्रेड कमिसनको रिपोर्ट अनुसार सामाजिक सञ्जालबाट हुने ठगी निकै ठूलो धन्...
