close

काठमाडौं । चार्जमा रहेको मोबाइल फोन उठाउँदा करेन्ट सर्ट भएर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका वडा नं १ को टुनु बस्तीका जगत बहादुर बुढाथोकी रहेका छन् ।  असार २९ गते दिउँसो करिब साढे ३ बजेको समयमा फोन आएपछि चार्जमा राख...