close

काठमाडौं । पछिल्लो केही वर्षयता साइबार हमलाका घटना निरन्तर भइरहेकाे छ । त्यसमा पनि विभिन्न चालबाजी प्रयोग गर्दै प्रयोगकर्तालाई झुक्याएर उनीहरुको डेटामाथि खेलिरहेका छन् । त्यस्तै नयाँ प्रकारको स्क्याम फेरि सुरु भएको छ । अहिले हामी धेरैको फेसबुक म्यासेन्जरमा गुलाबी (प...