काठमाडौं । नेकपा ओली समूह निकट राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । शनिबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा युवा संघले साइबर सेनाको युनिट बनाएर काम गर्ने जानकारी दियो । गत माघ २५ र २६ गते काठमाडौंमा बसेक...
