काठमाडौं । कुन कुन आईफोन वाटरप्रुफ अर्थात पानी प्रतिरोधी हुन् ? आईफोनको सङ्ख्या धेरै भइसकेको अहिलेको समयका लागि यो उचित प्रश्न हो । अनि वाटरप्रुफ आईफोन आउन थालेको कति भयो ? यहाँनिर स्पष्ट हुनुपर्ने कुरा के छ भने कुनै पनि आईफोन पूर्ण रुपमा वाटरप्रुफ भने छैनन् । यद...
