काठमाडौं । चिनियाँ बजारमा सार्वजनिक भएको साओमीको नयाँ स्मार्टफोन 'साओमी १३ अल्ट्रा' विश्वबजारमा भने आउँदो साता सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो साइटमा एक पोस्ट गर्दै मोबाइल सार्वजनिक हुने मितिको घोषणा गरेको हो । यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६...
