close

काठमाडौं । मोटोरोलाले नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोनका रूपमा 'माेटाे रेजर २०२३' र 'माेटाे रेजर प्लस' ल्याउँदै छ । आउँदो मे महिनामा सार्वजनिक हुने अनुमान गरिएको फाेल्डेबल फाेनबारे हालै कम्पनीले नयाँ जानकारी सार्वजनिक गरेकाे छ । ...