close

काठमाडाैं । एप्पलले हालै मात्र डब्लूडब्लूडीसी २०२१ मार्फत नयाँ आईओएस अपडेट सार्वजनिक गरेको छ । यो अपडेटसँगै आईफोनमा निकै ठूलो परिवर्तन देखिनेछ । यसपटक एप्पलले नोटिफिकेसनलाई व्यवस्थित गर्दै प्राइभेसी तथा पर्सनलाइजेसनमा निकै ध्यान दिएको छ । त्यसो त यसले अघिल्लो अपरे...