काठमाडौं । चीनमा राइड शेयिरङ कम्पनी ‘दिदि’ माथि प्रतिबन्ध लगाइएको छ । प्रयोगकर्ताको संवेदनशील डेटा संकलन गरेको भन्दै त्यहाँको नियामक निकाय साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) यो एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । चीनको डेटा संरक्षण नीति ...
