close

काठमाडौं । तपाईंलाई फोन कल गर्नु छ, तर तपाईसँग मोबाइल छैन । चिन्ता नलिनुहोस् यदि तपाईसँग विण्डोज टेन कम्प्युटर छ र एउटा एन्ड्रोइड डिभाइस छ भने विण्डोज टेन कम्प्युटरबाट पनि फोन कल गर्नसक्नुहुन्छ । यसका लागि तपाईंले  सबैभन्दा पहिले फोनको सेटिङ मिलाउनुपर्छ । साथ...