काठमाडौं । चीन र अमेरिका बीच जारी व्यापार युद्ध एकातिर छँदैछ । अर्कोतर्फ राजनीतिक मुद्दालाई लिएर युट्युवले एकै पटक २५ सय च्यानल बन्द गरिदिएको छ । अमेरिकामा नजिकिँदै गरेको चुनावलाई लिएर दुस्प्रचार गर्ने च्यानलहरुलाई नियन्त्रण गर्ने प्रयास अन्तर्गत यो कदम चालिएको कम्प...