close

काठमाडौं । कोरोना महामारीकाे बेलामा उदाएको भिडियो कन्फ्रेन्सिङ एप  ‘जूम’ को लाेकप्रियता निकै बढेकाे छ । फलस्वरूप कम्पनीको आम्दानी पछिल्लाे त्रैमासिक अवधिमा अनुमान गरेभन्दा ३० प्रतिशतले वृद्धि भएको छ । कोरानाका कारण सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता र...