काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । महानगरपालिकाको १७ औं नगर सभामा मेयर बालेन्द्र शाह (बालेन)ले संस्कृति र जीवनशैलीलाई प्रविधिसँग जोड्दै काठमाडौँलाई डिजिटल युगको स्मार्ट सिटी तथा अन्तर्राष्ट्रिय स्तर...
