close

काठमाडौं । सरकारले राजमार्गहरूमा स्मार्ट रोड साइड स्टेसन निर्माण गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक निजी साझेदारीमा यस्ता स्टेसन निर्मा...