काठमाडौँ । सरकारले सामाजिक सञ्जालमार्फत वस्तु तथा सेवाको व्यापार गर्नेहरूका लागि ई-कमर्शमा सूचीकृत हुन वेबसाइट अनिवार्य नभएको स्पष्ट पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार अब व्यवसायीले आफ्नो फेसबुक पेज, इन्स्टाग्राम, टिकटक वा ह्वाट्सएप च्यानललाई न...
