काठमाडौं । सरकारले लगानी योग्य पूँजी अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत यस्तो घोषणा गरेका हुन् । “उच्च प्रविधि...