close

काठमाडौँ । राइड शेयरिङका विषयमा नेपाल सरकार र यातायात व्यवसायीसँगको सहमति कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको रिटमा मंगलबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश प्रसाद पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।&nbs...