close

काठमाडौँ । सार्वजनिक चासोका हरेक सूचना लुकाउन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको कार्यशैली सुधार्न आफैँले हस्तक्षेप गरेका छन् । प्रविधि क्षेत्रको नियामक निकायका रूपमा सूचना प्रवाहमा उदार हुनुपर्ने प्राधिकरण प...