close

काठमाडौँ । सरकारले १ असोजदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट देशभर अनिवार्य गरे पनि सुदूरपश्चिम प्रदेशले भने हालसम्म यसको वितरण नै सुरु नगरेको पाइएको छ । सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याइए&nbs...