काठमाडाैँ । वि.सं. २०५८ मा भक्तपुर नगरपालिकाले स्थापना गरेको ख्वप: इन्जिनियरिङ कलेजले पूर्वाञ्चल कलेजबाट सम्बन्धन प्राप्त गरी स्नातक र स्नातकोत्तर तहमा इन्जिनियरिङ र अन्य विषयका कोर्षहरू सञ्चालन गरिरहेको छ । पूर्वाञ्चल विश्वविद्यालयले वि.सं. २०७६ मा सम्बन्धनप्रा...
