काठमाडौं । सामान्यतः: माध्यमिक तह (कक्षा ११/१२) मा बायोलोजी (जीव विज्ञान) लिएर पढेका विद्यार्थीको उद्देश्य ‘ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी (एमबीबीएस) अथवा नर्सिङ पढ्ने हुन्छ । तर विभिन्न कारणले सबैको त्यो लक्ष्य पूरा हुँदैन । यस्तो भएपछि कतिपयले स्वास्थ्य बाहेक...