close

काठमाडौं । अडिओ तथा भिजुअल सामग्री तयार पार्ने नेपाली कम्पनी ज्याज प्रोडक्सनले बनाएको एक टेलिभिजन कमर्सियल (टीभीसी) १२० बढी देशमा बज्ने भएको छ । पुरै दृश्य ग्रिन स्क्रिन र एनिमेसनमार्फत तयार पारिएको चिनियाँ कम्पनी माइडियाको उत्पादनको प्रवर्धनात्मक टीभीसी १२० बढी देश...