काठमाडौँ । नेपाली काङ्ग्रेसकी सांसद जावेदा खातुन जागाले सामाजिक सञ्जालमा अराजक गतिविधि बढ्दै गएको भन्दै त्यस्ता काममा संलग्न जोसुकैलाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जागाले सामाजिक सञ्जालमार्फत जातीय र धार्मिक सद्भ...
