काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधि विभागले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको हो । ...
