पोखरा । नेपालका लागि चाङ्गनको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले पोखरामा दीपल ईभी सार्वजनिक गरेको छ । हालै आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, दीपल ईभीका ब्रान्ड एम्बासडर पारस खड्का तथा चाङ्गनका स्थानीय डिलर ह...
