close

काठमाडौं । दुई दिनसम्म निरन्तर परेको झरीसँगै ठाउँठाउँमा गएको पहिरोका कारण देशभरका अधिकांश सडकमार्ग अवरुद्ध छन् । सडक विभागले जारी गरेको पछिल्लो सूचना अनुसार नेपालका कुल राजमार्गमध्ये हाल ५४ राजमार्ग अवरुद्ध छन् भने राजमार्गका ११ ओटा मोटरेबल पुलहरूमा पूर्ण तथा&...