काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को डीन चयन प्रक्रियामा पाँच जना उम्मेदवारहरू शर्टलिस्टमा परेका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को डीन छनोट समितिले ११ आवेदकमध्येबाट शर्टलिस्ट सार्वजनिक गरेको हो । समितिले बुधबार सार्वजनिक गरेको सूचीमा प्राडा भोलानाथ शर्म...
