नेपाली युवाले पत्ता लगाए माइक्रोसफ्टको गम्भीर सुरक्षा कमजोरी, पुरस्कारमा पाए साढे ४७ लाख (भुल सुधार)
काठमाडौं । टेकपानामा असार १२ गते शनिबार ‘नेपाली युवाले पत्ता लगाए माइक्रोसफ्टको गम्भीर सुरक्षा कमजोरी, पुरस्कारमा पाए साढे ४७ लाख’ शीर्षकमा प्रकाशित समाचारमा वेब ब्राउजर माइक्रोसफ्ट एजको सुरक्षा कमजोरी पत्ता लगाएर नेपाली युवा पंकज ठाकुरले ४० हजार डलर प...
