close

काठमाडौं । सरस्वती पूजाको अवसरमा आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले नयाँ अफर ल्याएको छ । यसअन्तर्गत ब्रोडवे इन्फोसिसले सञ्चालने गरेको सम्पूर्ण आईटी कोर्षमा चार हजार रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ । यो अफर आज (मंगलबार)देखि बिहीबारसम्म चल्नेछ ।  &nbs...