close

काठमाडौं । जाडोयामलाई लक्षित गर्दै हिमस्टारले बजारमा विभिन्न मूल्यका हिटर उपलब्ध गराएको छ । गोल्छा ग्रुपको भगिनी संस्थका रुपमा हिम इलेक्ट्रोनिक्सले यी हिटर उपलब्ध गराएको हो । कम्पनीले आफ्ना विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने र जाडो मौसममा पर्...