काठमाडौं । भाइबर एपबाट टपअप र पैसा पठाउँदा प्रयाेगकर्ताले ८ जीबी डेटासहितको स्मार्ट सेल प्राप्त गर्नसक्ने भएका छन् । यो योजना अनुसार २५० प्रयोगकर्ताले स्मार्टसेल प्राप्त गर्नेछन् । साथै एटायर नेपाल र चश्माहब नेपालका तर्फबाट तीन/तीन सयको भौचर क्रमश: २५० र ३०० जनाले प्रा...