काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) विभिन्न पदमा जनशक्ति माग गरेको छ । राष्ट्र बैंक र अधिकांश बैंक तथा वित्तीय संस्थाबाट प्रवर्द्धित एनसीएचलले आफ्नो हालको सिस्टम र नेश्नल पेमेन्ट स्वीच लगायतका नय...