close

काठमाडौं । डिशहाेम ग्राहकले विश्वकप फुटबलकाे प्रत्यक्ष प्रसारण टुके (2K) रेजोलुसन (२०४८x१०८० पिक्सेल)मा हेर्न पाउने भएका छन् । नेपालको एक मात्र डीटीएच कम्पनीका रूपमा रहेको डिशहोमले आफ्ना ग्राहकलाई उच्च गुणस्तरमा फुटबल हेर्ने अवसर दिन लागे...