काठमाडौँ । आईटी प्लाजामा रहेको म्याक्स इन्टरनेसनलको स्टोरमा एमएसआईका विभिन्न ल्यापटपमा ५० प्रतिशतसम्मको छुट उपलब्ध भइरहेको छ । कम्पनीले एमएसआईका विभिन्न ४५ ओटा मोडेलमा ५० प्रतिशतसम्मको छुट दिएको हो । यो छुटसँगै अध्ययन, व्यवसाय वा दैनिक कामका लागि ग्राहकले ६० हजार रु...
