काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म एक्सले कानुनी मागको कारण देखाउँदै बन्द गरेको समाचार एजेन्सी रोयटर्सको अकाउन्ट भारतमा पुनः सञ्चालनमा आएको छ । शनिबारदेखि निलम्बित उक्त अकाउन्ट आइतबारदेखि सञ्चालनमा आएको हो । यसअघि भारतमा रहेका एक्स प्रयोगकर्ताले रोय...
