close

काठमाडौँ । एसईईको नतिजा चित्त नबुझेको विद्यार्थीलाई पुनर्योग (रिटोटलिङ) का लागि आवेदन खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले आइतबार सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुलाएको हो । सूचना अनुसार विद्यार्थीले पुनर्योगका लागि २३ असार ...