close

काठमाडौँ । दक्षिण एसियामा डिजिटल दमन बढ्दो अवस्थामा रहेको भन्दै त्यसविरुद्ध साझा प्रतिरोधका लागि साउथ एसियन्स फर डिजिटल राइट्स (एसएडीआर) कोलिसन (South Asians for Digital Rights (SADR) Coalition) गठन गरिएको छ । बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका नागरिक ...