close

काठमाडौँ । नेपाली टाइप डिजाइनर तथा फन्ट इन्जिनियर प्रशान्त पन्तले बनाएको ‘माताङ्गी’ फन्ट गुगल फन्ट्समा उपलब्ध भएको छ । शुक्रबारदेखि सो फन्ट औपचारिक रूपमा गुगल फन्ट्समा उपलब्ध भएको हो ।  यो नै गुगल फन्ट्समा सूचीकृत हुने नेपालबाट डिजाइन तथा निर्माण गरि...