close

काठमाडौँ । डिजिटल अर्थतन्त्रको जग ओपन सोर्स सफ्टवेयरले बनेको छ, जुन जो कोहीले निःशुल्क प्रयोग गर्न सक्छन् । विश्वका धेरैजसो वेबसाइटहरू अपाचे (Apache) र एन्जिनेक्स (Nginx) जस्ता दुई ओपन सोर्स प्रोग्राम प्रयोग गरेर चलिरहेका छन् । अधिकांश कम्प्युटर सर्भरहरू लिनक्स (Linux) बाट च...