close

काठमाडौँ । मार्कस अलेक्जे पर्सन्, जसलाई विश्वभर अनलाइन जगतमा नच (Notch) को नामले चिनिन्छ । उनी डिजिटल मनोरञ्जन र भिडिओ गेमको इतिहासका एक अत्यन्तै प्रभावशाली तर व्यक्ति हुन् । उनको कथा एउटा सानो कोठामा बसेर एक्लै कोडिङ गर्ने किशोरको सङ्घर्षबाट सुरु भएर विश्वकै सबैभन्दा धन...