close

काठमाडौँ । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाए इन्टरनेटको लागत पाँच गुणासम्म महँगिन सक्ने सरोकारवालाले बताएका छन् । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) र ओपन डीएनएस प्रयोग अत्यधिक बढेर ब्यान्डविथले चाप नधान्ने भएकाले थप...