close

काठमाडौँ । साओमीले आफ्ना दुई नयाँ स्मार्टफोन रेड्मी १५ र रेड्मी १५ सी नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहितका यी फोन बजारमा ल्याएको हो ।  कम्पनीका अनुसार रेड्मी १५ विशेषगरी लामो समयसम्म टिक्ने ब्याट्री र राम्रो पर्...