काठमाडौं । नवीकरण नगराएका कारण स्वतः लाइसेन्स रद्द भइसकेको स्मार्ट टेलिकमको सम्पत्ति मूल्याङ्कन गर्ने भनिएको मूल्य निर्धारण समितिका लागि उम्मेदवार फेला नपरेको पाइएको छ । समितिका लागि निर्धारित १५ दिनको अवधिभित्र पर्याप्त आवेदन नपरेपछि नियामकले मङ्गलबार पुनः अर्को १...
