close

काठमाडौं । अर्बौंको सरकारी बक्यौता र नवीकरण दस्तुर बुझाउन नसकेपछि स्वतः रद्द हुने अवस्थामा पुगेको स्मार्ट टेलिकमको म्याद थप्न चलखेल सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीको फाइल दर्ता भएको केही दिन पछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा समेत निवेदन दर्...