close

काठमाडौँ । नेपाली युवा सङ्गम चापागाईले बनाएको एआईमा आधारित खाना पकाउने रोबोट प्रतिस्पर्धाका लागि अन्तर्राष्ट्रिय मञ्चमा पुगेको छ । आफ्नो स्टार्टअप पिच गर्न चापागाई सिलिकन भ्यालीको चर्चित टिभी शो मिट द ड्रेपर्स (Meet the Drapers) को भोटिङ राउन्डमा पुगेका हुन् । उनी सहभ...